युवा संघका कार्यकर्ताले फोहोर आफै सभा गरे



काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज नयाँ बानेश्वर क्षेत्रमा सरकार विरुद्ध प्रदर्शन गर्यो । कार्यक्रममा सयौं युवाको उपस्थिति रहेको थियो ।
संघका कार्यकार्ताले प्रदर्शन पछि कार्यक्रम स्थललाई सरसफाइ गरेका थिए । संघका नेता अजय संघ शाहीले सकारात्मक सन्देश युवाहरुले आफै बाट सुरुवात गर्नु पर्ने बताए ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी