वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ सम्पन्न हुँदै छ। साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहीबार मटकोर विधि सम्पन्न भएको छ। धार्मिक तथा ऐतिहासिक गंगासागर पोखरीमा ढोलबाजासहित पुगेका जानकी मन्दिरका महन्थ तथा पूजारीहरूको टोलीले माता सीताको प्रतीकात्मक स्वरूपलाई राखेर मटकोर विधि

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी शुक्रबार बिहान काठमाडौं आउने भएका हुन्। भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार दिल्लीबाट काठमाडौं आउने भएका हुन्। काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने

समाचार
थप
साहित्य
थप
प्रकाश भुजेलले ५२ लाख दिने सहमति,मृतक दप्पतीको शव आज उठाइने
भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी…
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित
हुँदा खाने र हुनेखानेका तीज
थप ४४४ जनामा काेराेना संक्रमण पुष्टि,तीन जनाको मृत्‍यु
‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री