NSL मा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दै



काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार साबिक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसी बीच प्रतिस्पर्धा हुदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ खेल ६ बजे सुरु हुनेछ। तेस्रो संस्करणमा बुटवलको यो दोस्रो खेल हो। यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो। धनगढीको भने यो पहिलो खेल हो। धनगढी र बुटवल यसअघि दुईपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। जसमा दुवै टोलीले समान एक खेल जितेका छन्। पहिलो संस्करणमा बुटववले १–० को जित निकालेको थियो। दोस्रो संस्करणमा भने धनगढीले सोही नतिजा उल्टाउँदै पहिलो जित निकालेको थियो। तेस्रो भेटमा भने धनगढी जितसहित एनएसएल सुरुआत गर्न चाहन्छ। बुटवल पनि पहिलो जित धनगढीविरुद्ध निकाल्ने लक्ष्यमै हुनेछ।

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी