वामपन्थी नेता एवं पूर्वराजदूत शर्मा एमालेमा प्रवेश



काठमाडौँ, २८ माघ । पूर्वराजदूत अजय शर्मा (देवेन्द्र ढकाल) नेकपा एमाले प्रवेश गरेका छन ।

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी कार्यालय थापाथलीमा आज भएको कार्यक्रममा शर्मा र पत्नी गीता सिंहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी