महेश बस्नेतसङ सम्बन्धित भिडियो फेक : वाइसीएल



नेकपा एमालेका नेता महेश बस्नेत सङ जोडिएको सामाजिक संजालमा भाइरल भएको भिडियोमा वाइसीएल फेक भनेको छ । वाइसीएल भक्तपुर अध्यक्ष नरेश रन्जितले उक्त भिडियो फेक भएको र भक्तपुरमा कुनै मुडभेड नभएको बताएका छन् भने वाइसीएल सङ सम्बन्ध नरहेको जनाएका छन् । यसै गरि भक्तपुरमा इन्चार्ज दिनेश थपलियाले समेत प्रस्टीकरण दिदै यस्ता गलत प्रवृत्ति माथी कारबाही हुनु पर्ने बताएका छन् ।
उक्त भिडियो भने स्थानीय चुनावमा चौताराका निवर्तमान मेयर कमान सिंह तामाङले टिकट नपाए पछि टिकट पाउने कृष्ण प्रसाद सापकोटा(सभामुख अग्नि सापकोटाका भाइ)को विरुद्धमा माओवादीकै कार्यकार्ताले आक्रमणको प्रयास गरेका थिए। तामाङले माओवादीमा परिवारवाद हावी भएको भन्दै केही दिन अघिमात्र एमाले प्रवेश गरेका थिए ।

हेर्नुस् फेसबुक स्टाट्स

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी