राष्ट्रिय युवा संघ नेपालको सर्कुलर पुन: पठाइयो ( निर्णय सहित)



चैत ७,काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको बैठकको निर्णय पुन सार्बजनिक भएको छ ।राष्ट्रिय युवा संघ नेपालको २०७७ माघ २५-२६ र २०७७ फागुन ११-१२ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु २०७७ फागुन २० गते सर्कुलर मार्फत मातहत कमिटीमा पठाईएको थियो तर  केही प्राविधिक कठिनाइका कारण मातहत कमिटीमा नपुगेको जानकारी प्राप्त भएकाले आज सम्बन्धित कमिटीमा पुग्ने गरि पुन: सर्कुलर पठाईएको छ ।

राष्ट्रिय युवा संघ नेपाल को दोस्रो पुर्ण बैठक नेकपाका केन्द्रिय सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोख्रेलको प्रमुख अतिथ्यता र संघ को सह संयोजक रमेशकुमार पौडेल को अध्यक्षतामा २०७७ साल माघ २५ र २६ गते सम्पन्न भएको थियो र उक्त बैठकले बचन बहादुर सिंहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै कमिटी पुर्नगठन गरेको थियो । त्यसैगरी फाल्गुन ११ र १२ गते नवनिर्वाचित केन्द्रिय कमिटीको प्रथम पुर्ण बैठक बसि विभिन्न निर्णय भएको छ ।

पुर्नगठित कमिटी र जिम्मेवारीको नामवली :-

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार, दक्षिण कोरिया–जापानद्वारा कडा निन्दा, आपतकालीन सुरक्षा बैठक आह्वान

काठमाडौं : उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै

‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईतवार

डोल्पामा प्रहरी चौकीमाथि आक्रमण, केही प्रहरी बेपत्ता

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

 सामाजिक सञ्जालमा हामी