कांग्रेस पदाधिकारी बैठक अहिले बस्दै



काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले अहिले तिन बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय