झलनाथ-माधव पक्षले बोलायो स्थायी कमिटी बैठक,ओलीको प्रस्ताव बारे छलफल हुने
२४ जेठ, काठमाडौं ।
नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।