खत्रीपैवामा पहिरो,त्रिभुवन राजपथ अवरुद्ध
काठमाडौ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने धादिङको खत्रीपैवा मा पहिरो जादा राजमार्ग अबरुद्ध भएको छ ।
अविरल वर्षा पछि आएको पहिरोको कारण राजधानी भित्रने मुख्य नाकामा विहान ४:३० बजेदेखि अवरोध सिर्जना भएको हो।