किसानको क्षेती न्यूनीकरण गर्न युवा संघ खेतमा



काठमाडौ । हिजो देखि परेको अविरल वर्षाको कारण देशको विभिन्न ठाउँमा बाली नस्ट गरेको छ ।
आज बर्दियाको राजापुर दौलतपुर क्षेत्र मा आएको बाढिबाट धेरै धन जनको क्षति भएको छ ।
यस विपत्तिको समयमा समस्यामा परेका नागरिक, पशु लगायत मानबिय क्षति हुन बाट जोगाउन राष्ट्रिय युवा संघ नेपाल बर्दिया राजापुर नगरपालिका युवाहरु सहयोग कार्यमा जुटेका छन् ।
तस्बिरहरु :

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता

रवि र बालेनबीच सात बुँदे सहमति, पार्टीको अस्तित्व जोगाउने अडानमा कुलमान एक्लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

 सामाजिक सञ्जालमा हामी