‘भष्म गर्दिन्छु’ भन्दै मेयर बालेनको घर छिरेका ‘जोगी’ पक्राउ



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनसाहलाई ‘भष्म गर्दिन्छु’ भन्दै मेयर साहको घरमै पुगेका एक जोगी पक्राउ परेका छन् । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घर गोरीगाएँबाट उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । जोगीको भेष धारण गरेका ती व्यीक्त गएराति साढे ८ बजे  बालेनको घरभित्रै पसेका थिए । घरभित्रै पसेर उनले मेयर बालेनलाई  ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताएका थिए । जोगीको कारण बालेनसाहको घरमा झण्डै एक घण्टा भनाभन भएको थियो भने सकडमा भीडभाड भएको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।
भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी