महेश बस्नेतसङ सम्बन्धित भिडियो फेक : वाइसीएल



नेकपा एमालेका नेता महेश बस्नेत सङ जोडिएको सामाजिक संजालमा भाइरल भएको भिडियोमा वाइसीएल फेक भनेको छ । वाइसीएल भक्तपुर अध्यक्ष नरेश रन्जितले उक्त भिडियो फेक भएको र भक्तपुरमा कुनै मुडभेड नभएको बताएका छन् भने वाइसीएल सङ सम्बन्ध नरहेको जनाएका छन् । यसै गरि भक्तपुरमा इन्चार्ज दिनेश थपलियाले समेत प्रस्टीकरण दिदै यस्ता गलत प्रवृत्ति माथी कारबाही हुनु पर्ने बताएका छन् ।
उक्त भिडियो भने स्थानीय चुनावमा चौताराका निवर्तमान मेयर कमान सिंह तामाङले टिकट नपाए पछि टिकट पाउने कृष्ण प्रसाद सापकोटा(सभामुख अग्नि सापकोटाका भाइ)को विरुद्धमा माओवादीकै कार्यकार्ताले आक्रमणको प्रयास गरेका थिए। तामाङले माओवादीमा परिवारवाद हावी भएको भन्दै केही दिन अघिमात्र एमाले प्रवेश गरेका थिए ।

हेर्नुस् फेसबुक स्टाट्स

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी