अंकित अमरु श्रेष्ठले ल्याहे ‘घुम्न जाउ सरर (भिडियो)



काठमाडौं, ४ फागुन । गायक अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द, संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।

गायक श्रेष्ठको सुमधुर आवाजमा यस अघि नै ‘लजाएर’ बोलको गीत सार्वजनिक भइसकेको छ । दर्शक श्रोताको राम्रो साथ बटुलेको उक्त गीतमा संगीत सुजन चापागाई र शब्द शैलेस गिरीको रहेको थियो ।

गायक अंकित अमरु श्रेष्ठ चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुगिसकेका छन् ।

 

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी