कोरोना नियन्त्रण र रोकथामको लागी राष्ट्रिय युवा संघले राख्यो देशभर हेल्प डेस्क



काठमाडौ ।नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल को हेल्प डेस्क आज बाट काठमाडौ लगाएत देशको विभिन्न ठाँउमा सुरु भएको छ ।
काठमाडौमा आजबाट गोंगबुमा संघका स्थायी कमिटि सदस्य अमित पौडेल र कलंकीमा संघका सचिवालय सदस्य रुपेश महर्जन केन्द्रीय सदस्य द्वय बिनोद थापा र सुजन के.सी. को नेतृत्वमा संचालनमा आएको छ ।
उक्त हेल्प डेस्क बाट वितरण गरिेने माक्स ,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका सामाग्री संघका अध्यक्ष वचन बहादुर सिंह ,सह-अध्यक्ष किरण पौडेल ,महासचिव रमेश आचार्य र सचिवालय सदस्य मन्जिव क्षेत्रीले व्यवस्थापन गर्नुभएको थियोे भने व्यवस्थापन गरिएको सामाग्रीलाई अध्यक्ष वचन बहादुर सिंहले दुवै हेल्प डेस्क को नेतृत्व गर्नुभएकाहरुलाई हस्तान्तरण गर्नुभएको छ।
राष्ट्रिय युवा संघ नेपालले देश भर हेल्प डेस्क संचालन गर्न समितीनै बनाएको छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी