सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य



काठमाडौं । सरकारले कोभिड-१९ उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य निर्धारण गरेको छ ।

स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले बुधबार विज्ञप्ती जारी गर्दै प्रति भायल चार हजार नौसय रुपैयाँमा उपलब्ध हुने जनाएको छ ।

चिकित्सकले रेम्डेसिभिर औषधि सिफारिस गरेमा सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्न केन्द्रले अनुरोध गरेको छ ।जसका लागि कुपण्डोल युएन पार्कस्थित आयन हेल्थकेयरमा सम्पर्क गर्न भनिएको छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी