इन्स्टाग्रामले गर्‍याे कंगनाको पोस्ट डिलिट



बलिउड कलाकार कंगना रनावतलाई इन्स्टाग्रामले कंगनाको पोस्ट डिलिट गरेको छ। आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै रनावतमा  इन्स्टाग्राममार्फत  आफूलाई ‘सानाे फ्लु’ ले छोएको भन्दै पोस्ट गरेकी थिइन्।

पोस्ट डिलिट गरिदिएपछि उनले स्टोरीमा यहाँ आएको दुई दिनमात्र भएको र एक साता पनि टिक्न नसक्ने बताएकी छिन्। केही दिन अगाडि ट्विटरले उनको अकाउन्ट स्थायी रूपले सस्पेन्ड गरेको थियो।

यस्तै सिलसिला जारी रह्यो भने उनको इन्स्टाग्राम पनि स्थायी रूपले सस्पेन्ड हुने धेरै जनाले आशंका गरेका छन् ।
फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी