राष्ट्रिय युवा संघको सचिवालय बैठक सुरु



जेष्ठ १६ । काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बैठक सुरु भएको छ । संघका अध्यक्ष वचन बहादुर सिंहले अध्यक्षता गर्नु भएको बैठक जुम प्रविधि मार्फत सुरु भएको छ ।

बैठकलाई पार्टीका विभिन्न नेता हरु ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युव संघको बैठकलाई पार्टी नेता एवम् मुख्यमन्त्री शंकर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले सम्बोधन गरि सक्नु भएको छ । बैठकलाई पार्टी महासचिव ईश्वर पोख्रेलले सम्बोधन गर्नु भएको छ । भोलि सम्म चल्ने वैठकलाई एमालेका प्रभावशाली युवा नेता महेश बस्नेत र  प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्नु हुने बताइएको छ ।

संघको नेतृत्व परिबर्तन हुने

राष्ट्रिय युवा संघ नेपालको यो बैठक बाट नेतृत्व परिवर्तन हुने भएको छ । अहिले अध्यक्ष रहनु भएका बचन सिंहले नेतृत्व सह अध्यक्ष किरण पौडेललाई हस्तान्तरण गर्नु हुने एक नेताले बताउनु भयो।   सम्भवत् आज कि भोलि सम्म निर्णय आउछ ति नेताले सन्देश आज लाई बताउनु भयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी