राष्ट्रिय युवा संघ नेपालले देशव्यापी स्वयम् सेवक परिचालन गर्ने



काठमाडौँ, २८ जेठ । नेकपा एमालेकोको भात्रृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

सङ्गठनका अध्यक्ष किरण पौडेलद्वारा आज जारी विशेष निर्देशनमा देशव्यापी स्वयम् सेवक परिचालन गर्ने बताउनु भएको हो । स्थानीय तहको खोप केन्द्रलाई आधार मानेर विवरण दर्ता, असक्तलाई सहयोग,यातायातको सुबिधा,जनचेतना लगाएतको कुरा लाई रचनात्मक तथा प्रभावकारी कार्यान्वयन गराउन संघले आग्रह गरेको छ ।

निर्देशको पूर्ण पाठ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी