वैद्यको अभिव्यक्ति विरुद्धमा हेटौडामा प्रदर्शन



२९ जेठ, हेटौडा ।
वागमती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यको अभिव्यक्ति विरुद्धमा आज हेटौडामा प्रदर्शन भएको छ ।

सांसद् वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनु भएको थियो । वैद्यले दिएको उक्त अभिव्यक्ति तुरुन्त फिर्ता लिन र वैद्ध लाई तुरुन्त कारवाहीको माग राख्दै अनेरास्ववियु र मदन भण्डारि स्पोर्ट्स एकेडेमि ले बागमति प्रदेश को राजधानी हेटौडामा नरोत्तम बैद्य को पुत्ला जलाएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी