पहिला र अहिलेको भ्रेमाथाङ,किन जोखिम छ मेलम्ची ? (फोटो र भिडियो सहित)



साउन १८,मेलम्ची । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ शनिवार सामाजिक संजालमा भाइरल नै भयो । मेलम्चीमा आइरहेको बाढीको कारण बारे मानिस हरु अनभिज्ञ रहेका थिए र धेरै लाई कौतुहल्ता लागेको थियो ।
मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले हो । मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले तलका बस्तीहरु संकटमा परेको बताएका हुन्।

पहिला को भ्रेमाथाङ

शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ। २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ।
शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ। २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ।

असार १को भ्रेमाथाङ

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भ्रेमाथाङमा झण्डै एयरपोर्टको आकारको चौर रहेको छ। यसपटक मेलम्चीमा आएको भेलबाढीका क्रममा उक्त चौर कटान सुरू भएको हो।

साउन १७ को भ्रेमाथाङ

हाइड्रोलोजिस्ट शर्मा मेलम्चीको मुहानमाथि हिमनदीले थुपारेको थेग्रिनी रहेको र त्यस्तो ग्रेगिनको उचाइ बढेको गुगल इमेजरीबाट देखिने बताउँछन्। ‘मेलम्चीको अपस्ट्रिममा टारहरू देखिन्छ। भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ,’ शर्माले भने।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल पानी पर्दा भ्रेमाथाङमा भएको थ्रेगिनी बग्ने बताउँछन्।
हेरौ पहिला र अहिलेको भिडियो  :

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी