माओवादी पनि लाग्यो सम्मेलन,टोल सम्मेलन कार्तिक २७ गते



कार्तिक ३, काठमाडौं। नेकपा माओवादी केन्द्रलाई पनि सम्मेलन लागेको छ । माओवादीको हिजो सम्पन्न स्थाई समिति वैठकले पार्टीको सम्मेलन गर्ने निर्णय गरेको हो ।

माओवादीले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म राखेको छ भने टोल सम्मेलन कात्तिक २७ गतेसम्म गर्ने मिति तय गरेको छ । त्यस्तै वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी