काठमाडौंको महानगरमा देउला, किर्तिपुरको बन्दसत्र स्थगित
कार्तिक १० , काठमाडौं । नेकपा एमालेले कार्तिक ९गते सम्पन्न स्थानिय तहहरु को अधिवेशनबाट बाट एक महानगर सहित नौ वटा नगरपालिकाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन भएको छ । किर्तिपुर नगरपालिका भने बन्दसत्र स्थगित भएको छ ।
कोको चुनिए अध्यक्ष
१ .काठमाडौं महानगरपालिका – अध्यक्ष :- निर्मल देउला
२. तारकेश्वर नगरपालिका – अध्यक्ष :- बासु गौतम
३. टोखा नगरपालिका – अध्यक्ष :- सत्य नारायण डंगोल
४. बुढानिलकण्ठ नगरपालिका – अध्यक्ष :- प्रदिप डंगोल
५. गोकर्णेश्वर नगरपालिका- अध्यक्ष :- उद्धव विष्ट
६. कागेश्वरी मनोहरा नगरपालिका – अध्यक्ष:- ज्योतिराम फुँयाल
७. संखरापुर नगरपालिका अध्यक्ष : रामकुमार तिवारी
८. दक्षिणकालि नगरपालिका – अध्यक्ष : रा बहादुर लो
९. चन्द्रागिरी नगरपालिका – अध्यक्ष : राजु श्रेष्ठ
१०. नागर्जुन नगरपालिका – अध्यक्ष : नन्दनहरी गौतम
११. किर्तिपुर नगरपालिकाको बन्दसत्र स्थगित