एमाले को महाधिवेशनमा अब १९९९ प्रतिनिधि, प्रतिनिधिहरूको छनोट २७ गते



कार्तिक १२ , काठमाडौं। नेकपा (एमाले) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढ्ने भएको छ । एमालेको केन्द्रिय कमिटी वैठकमा प्रतिनिधि को संख्या बढाउन सुझाव आएकोले संख्या बढाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिनिधिहरूको संख्या बढ्ने भएकाले अब १ हजार ९ सय ९९ प्रतिनिधि हुने भएका छन् । पहिलाको भन्दा चार सय संख्या बढेको हो ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको छनोट भने कार्तिक २७ गते हुने भएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी