प्रभु साह एमालेको वैठकमा,माओवादी प्रबेश हल्ला मात्र
कार्तिक १२ , काठमाडौं। काठमाडौं । बिगत केहि समय देखि पार्टी गतिबिधिमा संलग्न नभई छुटै आइटी फोर्स बनाएका पूर्वमन्त्री प्रभु साह नेकपा एमालेको वैठकमा सहभागि भएका छन् । नेकपा बाट एमाले र माओवादी दुई पार्टी बुझिएपछी प्रभु साह माओवादीमा संलग्न भएका थिएनन् ।
बिगत केहि समय उनि माओवादीमा फर्कन लागेको भनेर पनि हल्ला चलेको थियो । केहि समय अघि मात्र उनि निकट दुइ सदस्यलाई नेकपा एमालेको केन्द्रीय समितिमा मनोनित गरिएको थियो ।