परमादेश सरकार विरुद्ध परमादेश: प्रसङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्न रोक लगाउने निर्णय



काठमाडौं ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई अदालतले न्याय दिएको छ। स्वास्थ्य मन्त्रालयको उहाँहरुलाई काम गर्न रोक लगाउने निर्णय गरेको थियो जसको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको हो । स्वास्थ्य मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम गर्न रोक लगाएर निरेश थापालाइ निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो।

डा. रावल र महतले आइतबार आफूहरुलाई काम गर्न रोक लगाउने निर्णयमा रोक लगाउन माग गर्दै रिट दायर गर्नुभएको थियो । यही कार्तिक २३ गते मन्त्रीस्तरीय निर्णयबाट उहाँहरुलाई उपकुलपति र रजिस्टारको हैसियतमा कामकाज गर्न रोक लगाइएको थियो

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी