नेपाल खेलकुद महासंघ आयोजक कमिटी गठन,वडा तह सम्म जाने
काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
यस्तो छ आयोजक कमिटीको नामवली :-