नागरिकता विधेयकलाई पेन्डिङुमा राख्न सकिँदैन : गृहमन्त्री खाण



 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब पेन्डिङमा राख्न नसकिने बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले नागरिकता विधेयकलाई अब रोक्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

सहमति जुट्न सकेन भन्दै पेन्डिङमा राखौं भनेर प्रश्न उठिरहेको बताउँदै उनले अब त्यो रोक्न नसकिने बताएका हुन् । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिकका आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाणले बताए ।

विधेयक थाती राख्दा प्रताडित नागरिकको संख्या बढ्ने र उनीहरूको ऊर्जा सकिँदै जाने खाणको भनाइ छ । ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान्,’

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा सात वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाणको भनाइ छ ।

साइबर अपराधमा दुर्गा प्रसाईं विरुद्ध कसरी हुन्छ अनुसन्धान ?

काठमाडौं । मेडिकल व्यवसायी एवं आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने दुर्गा प्रसाईं पक्राउ परेका

‘फ्रान्सको लाहुरे हुँ’ भन्दै फेसबुकमा भेटिएका युवकले प्रेमिकाबाट यसरी ठगे २७ लाख

काठमाडौं । नक्कली फेसबुक आईडीमार्फत विभिन्न प्रलोभन देखाएर लाखौं ठगी गरेको आरोपमा एक

जब भैँसीले बाघ मारेपछि !

चितवन : मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ ।

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ?

मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो छाला । हामीले शरीरका अन्य अंगभन्दा छालालाई बेवास्ता

 सामाजिक सञ्जालमा हामी