साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई



 

साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।

सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशसँग ३-१ गोलले पराजित भएसँगै नेपाल फेरि उपविजेतामा सीमित बनेको हो।

नेपाललाई हराएको बंगलादेशले भने साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेर इतिहास बनाएको छ। यसअघि पाँच संस्करणमा भारत च्याम्पियन बन्दा साफले छैटौं संस्करणमा नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको हो।

केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल

संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका

राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश

 सामाजिक सञ्जालमा हामी