नेपाललाई स्तब्ध पार्दै भारतले जित्यो काभाको उपाधि



काठमाडौं : काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३-२ सेटले जितेको हो।

त्रिपुरेश्वरस्थित कर्भड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट जित्दै अग्रता लिएको थियो। दोस्रो सेट भारतले जित्दा तेस्रो सेट जित्दै नेपालले पुनरागमन गरेको थियो। तर, नेपालले चौथो सेट पनि गुमाएको थियो। पाँचौं सेटमा नेपाल भारतसँग ५-१५ पराजित भएको थियो।

यसअघि नेपालले पहिलो सेट २५-२३ र तेस्रो सेट २५-२२ ले जितेको थियो। भारतले भने दोस्रो सेट १४-२५, चौथो सेट २५-२१ र पाँचौं सेट १५-५ ले जितेको हो।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी