एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी



काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् । ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४  मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

कस्ले कति भोट ल्याए ।

एमाले मतगणना अपडेट
अध्यक्ष:
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टंक प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग : ४६१
पृथ्वीसुव्वा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा (बादल): १५१६
विन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५

महासचिव
शंकर पोखरेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९

उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेश भट्टराई : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव
अग्निप्रसाद खरेल : ७१६
इन्द्रलाल सापकोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बाँस्कोटा : १००३
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यमलाल कंडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की : १३३७

 

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

 सामाजिक सञ्जालमा हामी