सडक आन्दोलन पनि कुर्सिको लागि हो,अब जनतामाझ जाऔ : नविना लामा



माघ १६/ काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेतृ नविना लामाले नेकपाका प्रचण्ड-माधब समूहलाइ चुनावमा आउन आग्रह गर्नु भएको छ ।

सामाजिक संजालमा आफ्नो बिचार व्यक्त गर्दै लामाले उक्त कुरा बताउनु भएको हो ।उहाँले भन्नु भएको छ,’आफ्नै कमरेडहरूँ संग किन दोहरी खेल्ने ? पार्टी एकता गर्नु पर्छ ढ़िलो चाढ़ो भन्ने पक्षको हो !’ यो संसद विघठन पहिलो नभएको र सधै एकोहोरो प्रतिगमन को रटान नलगाउन पनिे उहाले आग्रह गर्नु भयो ।

सामाजिक संजालमा आएको बिचार

रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग

अभियन्ता आशिका तामाङलाई रास्वपाबाट समानुपातिक प्रस्ताव, समानुपातिक होइन प्रत्यक्ष लड्छु : तामाङ्ग

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता

रवि र बालेनबीच सात बुँदे सहमति, पार्टीको अस्तित्व जोगाउने अडानमा कुलमान एक्लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका

 सामाजिक सञ्जालमा हामी