सडक आन्दोलन पनि कुर्सिको लागि हो,अब जनतामाझ जाऔ : नविना लामा



माघ १६/ काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेतृ नविना लामाले नेकपाका प्रचण्ड-माधब समूहलाइ चुनावमा आउन आग्रह गर्नु भएको छ ।

सामाजिक संजालमा आफ्नो बिचार व्यक्त गर्दै लामाले उक्त कुरा बताउनु भएको हो ।उहाँले भन्नु भएको छ,’आफ्नै कमरेडहरूँ संग किन दोहरी खेल्ने ? पार्टी एकता गर्नु पर्छ ढ़िलो चाढ़ो भन्ने पक्षको हो !’ यो संसद विघठन पहिलो नभएको र सधै एकोहोरो प्रतिगमन को रटान नलगाउन पनिे उहाले आग्रह गर्नु भयो ।

सामाजिक संजालमा आएको बिचार

लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको आदेश

किमाथाङ्का  । सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव

राष्ट्रियसभा निर्वाचनका लाजि आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका

 सामाजिक सञ्जालमा हामी