भिम रावलले नेतृत्व गरेको ठाउँमा ट्याक्सी जलाइयो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहले आज आमहड्तालको घोषणा गरेको छ । आमहड्तालको दिन आज काडमाडौंको गंगबु चोकमा ट्याक्सी माथी आगजनी भएको छ। बिहान ७ बजे प्रदेश ३, ०१००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।  गंगबु क्षेत्रमा नेकपाका नेता भिम रावलले नेतृत्व गरिरहेका छन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

 सामाजिक सञ्जालमा हामी