रोशीको प्रसिद्ध बाहुवली झरना संरक्षण हुने



काभ्रे । काभ्रे जिल्लाको रोशी मा रहेको बाहुवली भनेर चिनिने तीन धारे झरना संरक्षण हुने भएको छ।

तीन धारे झरना संरक्षणको लागी पर्यटन मन्त्रालय बाट स्विकृत भएको छ । काभ्रेका प्रदेश सभा संसदले भने,
´पर्यटन बिकासका लागि पर्यटन मन्त्रालयबाट ५ करोड स्विकृत भएको छ।´

उक्त क्षेत्रमा संरक्षण तथा पुर्वाधार निर्माण हुने भएपछी स्थानीय खुसी भएका छन। लकडाउन को बेलामा उक्त क्षेत्र भाइरल भएको थियो । तीन धारे झरना देख्दा बाहुवली फिल्म को झरना जस्तो भएकोले उक्त झरना युवा हरु को माझ बाहुवली झरना भनेर पनि चिनिएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी