रोशीको प्रसिद्ध बाहुवली झरना संरक्षण हुने



काभ्रे । काभ्रे जिल्लाको रोशी मा रहेको बाहुवली भनेर चिनिने तीन धारे झरना संरक्षण हुने भएको छ।

तीन धारे झरना संरक्षणको लागी पर्यटन मन्त्रालय बाट स्विकृत भएको छ । काभ्रेका प्रदेश सभा संसदले भने,
´पर्यटन बिकासका लागि पर्यटन मन्त्रालयबाट ५ करोड स्विकृत भएको छ।´

उक्त क्षेत्रमा संरक्षण तथा पुर्वाधार निर्माण हुने भएपछी स्थानीय खुसी भएका छन। लकडाउन को बेलामा उक्त क्षेत्र भाइरल भएको थियो । तीन धारे झरना देख्दा बाहुवली फिल्म को झरना जस्तो भएकोले उक्त झरना युवा हरु को माझ बाहुवली झरना भनेर पनि चिनिएको छ ।

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी