युवा संघ सिन्धुपाल्चोक को संयोजकमा राजकुमार सुवेदी,सचीवमा राजन दुलाल



मेलम्ची । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी को जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन भएको छ । जिल्ला कमिटीको संयोजकमा राजकुमार सुवेदी चुनिएका छन् । त्यसै गरि सह संयोजकमा विनोद लामा र सचिवमा राजन दुलाल चुनिएका हुन् ।
सिन्धुपाल्चोक को मेलम्चीमा आज सम्पन्न भएको भेला बाट २२५ कमिटी सदस्यीय जिल्ला कमिटी को घोषणा भएको छ । संयोजकमा चुनिएका सुवेदी युवा संघ नेपालका पुर्व अध्यक्ष पनि हुन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई नेता महेश बस्नेत,सरेश नेपाल,हस्त पण्डित,वचन सिंह,बालकृष्ण देउजा लगाएत नेता हरुले सम्बोधन गरेका थिए । कार्यक्रम हुनुपुर्व काठमाडौ देखि मेलम्ची सम्म बृहत मोटरसाइकल र्याली पनि आयोजना गरिएको थियो ।

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

निजगढ वर्कसपमा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो

बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

 सामाजिक सञ्जालमा हामी