युवा संघ सिन्धुपाल्चोक को संयोजकमा राजकुमार सुवेदी,सचीवमा राजन दुलाल



मेलम्ची । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी को जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन भएको छ । जिल्ला कमिटीको संयोजकमा राजकुमार सुवेदी चुनिएका छन् । त्यसै गरि सह संयोजकमा विनोद लामा र सचिवमा राजन दुलाल चुनिएका हुन् ।
सिन्धुपाल्चोक को मेलम्चीमा आज सम्पन्न भएको भेला बाट २२५ कमिटी सदस्यीय जिल्ला कमिटी को घोषणा भएको छ । संयोजकमा चुनिएका सुवेदी युवा संघ नेपालका पुर्व अध्यक्ष पनि हुन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई नेता महेश बस्नेत,सरेश नेपाल,हस्त पण्डित,वचन सिंह,बालकृष्ण देउजा लगाएत नेता हरुले सम्बोधन गरेका थिए । कार्यक्रम हुनुपुर्व काठमाडौ देखि मेलम्ची सम्म बृहत मोटरसाइकल र्याली पनि आयोजना गरिएको थियो ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी