प्रचण्डका मामुली कार्यकर्तालाई एक मिनेट पनि पार्टीमा बस्ने छुट छैन: अध्यक्ष सिंह



जेष्ठ ६, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले पार्टी भित्र रहेका अन्तरघाति हरुलाई यथासिघ्र कार्वाही गर्नु पर्ने बताउनु भएको छ ।

आज सामाजिक संजालमा लेख्दै उहाँले पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टी भित्रै बसिरहेका सकुनिहरुको मुखौटो आज फेरि उदाङ्गिएको बाताउनु भयो । आज राष्ट्रिय सभामा भएको अन्तरघात पछी माधव नेपाल पक्षलाई इंगित गर्दै सिंह आक्रामक रुपमा प्रस्तुत हुनु भएको हो ।
हेर्नुस उहाको स्टाटस :

पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टी भित्रै बसिरहेका सकुनिहरुको मुखौटो आज फेरि उदाङ्गिएकोछ, सुर्य चिन्हबाट चुनाव जितेका तर प्रचण्डका मामुली कार्यकर्ता हुन रुचाउने अन्तरघाति गद्दारहरुलाई अब एक मिनेट पनि पार्टिमा बस्ने सुबिधा दिईनु हुँदैन।
“गधा धोएर गाई हुँदैन” त्यसैले पार्टी एकीकरणका लागि बनाईएको कार्यदलको अब कुनै औचित्य नरहेकोले भङ्ग गरि पार्टी भित्रका धमिराहरुलाई यथासिघ्र कार्वाही गरि पार्टी सुद्धिकरण प्रकृया अगाडि बढाउनुको बिकल्प हुँदैन ।

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

केपी ओली कप : साविक विजेता मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एक

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

 सामाजिक सञ्जालमा हामी