प्रचण्डका मामुली कार्यकर्तालाई एक मिनेट पनि पार्टीमा बस्ने छुट छैन: अध्यक्ष सिंह



जेष्ठ ६, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन बहादुर सिंहले पार्टी भित्र रहेका अन्तरघाति हरुलाई यथासिघ्र कार्वाही गर्नु पर्ने बताउनु भएको छ ।

आज सामाजिक संजालमा लेख्दै उहाँले पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टी भित्रै बसिरहेका सकुनिहरुको मुखौटो आज फेरि उदाङ्गिएको बाताउनु भयो । आज राष्ट्रिय सभामा भएको अन्तरघात पछी माधव नेपाल पक्षलाई इंगित गर्दै सिंह आक्रामक रुपमा प्रस्तुत हुनु भएको हो ।
हेर्नुस उहाको स्टाटस :

पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टी भित्रै बसिरहेका सकुनिहरुको मुखौटो आज फेरि उदाङ्गिएकोछ, सुर्य चिन्हबाट चुनाव जितेका तर प्रचण्डका मामुली कार्यकर्ता हुन रुचाउने अन्तरघाति गद्दारहरुलाई अब एक मिनेट पनि पार्टिमा बस्ने सुबिधा दिईनु हुँदैन।
“गधा धोएर गाई हुँदैन” त्यसैले पार्टी एकीकरणका लागि बनाईएको कार्यदलको अब कुनै औचित्य नरहेकोले भङ्ग गरि पार्टी भित्रका धमिराहरुलाई यथासिघ्र कार्वाही गरि पार्टी सुद्धिकरण प्रकृया अगाडि बढाउनुको बिकल्प हुँदैन ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय