आज ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना डिस्चार्ज



काठमाडौँ, २० जेठ ।आज थप ६ हजार ८ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण देखिएको छ । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ जना रहेको छ ।  नेपालमा संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ९ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ जना रहेको छ । आज ७५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७  हजार ६ सय ३० जना पुगेको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय