राष्ट्रिय युवा संघ नेपालले देशव्यापी स्वयम् सेवक परिचालन गर्ने



काठमाडौँ, २८ जेठ । नेकपा एमालेकोको भात्रृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

सङ्गठनका अध्यक्ष किरण पौडेलद्वारा आज जारी विशेष निर्देशनमा देशव्यापी स्वयम् सेवक परिचालन गर्ने बताउनु भएको हो । स्थानीय तहको खोप केन्द्रलाई आधार मानेर विवरण दर्ता, असक्तलाई सहयोग,यातायातको सुबिधा,जनचेतना लगाएतको कुरा लाई रचनात्मक तथा प्रभावकारी कार्यान्वयन गराउन संघले आग्रह गरेको छ ।

निर्देशको पूर्ण पाठ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी