जेनेरेटर बाट मोबाइल चार्ज गर्दै तालामाराङबासि,पत्रकार दाहालले गरे सहयोग




असार ७,मेलम्ची । मेलम्ची खोलामा आएको बाढीको कारण प्रभावित भएको बिजुली बाट बन्चित तालामाराङ बासीले जेनेरेटरको सहयोगमा मोबाइल,टर्च लगायतमा बिधुतिय सामाग्री चार्ज गर्न थालेका छन् । १ गते आएको बाढी पश्चात् बिजुलीको लाइन अबरुद्ध भएको थियो ।
जेनेरेटर ल्याउन मेलम्चीका पत्रकार आदित्य दाहाल लगाएतले सहयोग गर्नु भएको हो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय