मनाङ पुगेरै युवा संघले गर्यो बाढिपिडित लाइ सहयोग



जेठ १०,बेसिसहर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज मनाङको ताल पुगेर बाढी पिडितलाई सहयोग गरेको छ ।

मनाङ लगिएको राहत सामाग्री १५ लाख भन्दा धेरै रहेको छ जसमा चामल,तेल,दाल,नुन,लत्ता कपडा,चाउचाउ,बिस्कुट,त्रिपाल,ब्ल्यान्केट लगायतको सामाग्री हरु रहेका छन् ।
संघका अध्यक्ष किरण पौडेलले नेतृत्व गर्नु भएको टोलिमा उपाध्यक्ष अमित लामा, क्षितिज थेवे,महासचिव रमेश आचार्य लगायतका नेताहरु सहभागी हुनु भएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी