चुरियामाई सुरुङ्गको पुर्नर्निमाणको काम सुरु



हेटौडा । दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग चुरियामाई सुरुङ्गको पुर्नर्निमाणको काम सुरु भएको छ । हिजो बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल ले ऐतिहासिक चुरियामाई सुरुङ्गको पुनःनिर्माणको शुभारम्भ गर्नुभएको छ ।

सन् १९१७ मा दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग चुरियामाई सुरुङ्ग बनेको थियो। श्री ३ चन्द्र शमशेरको पालामा नेपाली ईन्जिनियर डिल्लीजगं थापाले ईन्जिनियरीङ्ग गरेको सुरुङ्गलाई सम्पदाको रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न र बागमती प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रको रुपमा विकास गर्न बहुवर्षिय योजना अगाडि बढाइएको छ।

 

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी