चुरियामाई सुरुङ्गको पुर्नर्निमाणको काम सुरु



हेटौडा । दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग चुरियामाई सुरुङ्गको पुर्नर्निमाणको काम सुरु भएको छ । हिजो बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल ले ऐतिहासिक चुरियामाई सुरुङ्गको पुनःनिर्माणको शुभारम्भ गर्नुभएको छ ।

सन् १९१७ मा दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग चुरियामाई सुरुङ्ग बनेको थियो। श्री ३ चन्द्र शमशेरको पालामा नेपाली ईन्जिनियर डिल्लीजगं थापाले ईन्जिनियरीङ्ग गरेको सुरुङ्गलाई सम्पदाको रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न र बागमती प्रदेशमा भौतिक पूर्वाधार अध्ययन केन्द्रको रुपमा विकास गर्न बहुवर्षिय योजना अगाडि बढाइएको छ।

 

काठमाडौं महानगरपालिकाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको

त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

काठमाडौँ ।भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ

सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रुपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक

सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य,

 सामाजिक सञ्जालमा हामी