गगन थापाको निर्वाचन क्षेत्रमा पहिरो,सयौं युवाहरु एमालेमा प्रवेश



काठमाडौ । काठमाडौ क्षेत्र नं ४ मा आज राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेलामा सयौं युवाहरु राष्ट्रिय युवा संघमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु नेपाली कांग्रेसका आबद्ध रहेका युवाहरु रहेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठ नगरपालिका १० नं वडा कमिटी द्वारा उक्त कार्यक्रमको आयोजना भएको हो। उक्त भेला बाट राजन श्रेष्ठको अध्यक्षतामा ४५ सदस्य कमिटी पुनगठन समेत गरिएको छ ।
कार्यक्रमलाई नेकपा एमालेका नेता राजन भट्टराईले सम्बोधन गर्नु भएको थियो । उहाँले क्षेत्र नं चारको विकासलाई आफुले धेरै काम गरेको बताउनु भयो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय