वाईसीएल नेपालले मेट्रो कपको आयोजना गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको भात्रृ सङ्गठन वाईसीएल नेपाल को काठमाडौं क्षेत्र नम्बर १ कमिटीले मेट्रो फुटसल कप २०७८ आयोजित गर्ने भएको छ । असोज २२ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने प्रतियोगिता मा ३६ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ३६ टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । टाईसीट गोल नेपालबाट लाइभ ड्र गरिएको थियो ।

आयोजकले प्रतियोगिता ग्रुपमा लिग हुँदै नकआउट चरणका खेलहरू खेलिने जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी