वाईसीएल नेपालले मेट्रो कपको आयोजना गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको भात्रृ सङ्गठन वाईसीएल नेपाल को काठमाडौं क्षेत्र नम्बर १ कमिटीले मेट्रो फुटसल कप २०७८ आयोजित गर्ने भएको छ । असोज २२ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने प्रतियोगिता मा ३६ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ३६ टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । टाईसीट गोल नेपालबाट लाइभ ड्र गरिएको थियो ।

आयोजकले प्रतियोगिता ग्रुपमा लिग हुँदै नकआउट चरणका खेलहरू खेलिने जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी