काठमाडौ छोड्नेको भिडले राजमार्गमा जाम



अरनिको राजमार्गमा जाम

काठमाडौ,असोज २६ । दशैको कारणले काठमाडौ छोड्नेको भिड लागेको छ । आज फुलपाती देखि सार्वजनिक बिदा समेत रहेको छ । दसैं मनाउनको लागि काठमाडौ छोड्नेको भिड काठमाडौको प्रमुख नाका कलंकी,कोटेश्वर,बल्खु,बालाजु लगाएतको ठाउँमा भिड बड्नुको साथै राजमार्गहरुमा जाम भएको छ ।
अरनिको राजमार्गको भक्तपुर खण्डको छलेनको सडक लाई एक तर्फ गर्दा समेत जान भएको थियो।

भक्तपुर को छ लेन सडकमा जाम
काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी