एमालेले बोलायो स्थायी कमिटी बैठक



कार्तिक ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बोलाइएको छ ।
बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन, अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमालेको वडा अधिवेशन कार्तिक ६ देखि सुरु हुदै छ भने आगामी १० देखि १२ मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन हुने मिति तोकिएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय