धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह
कार्तिक ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ ।
बिहीबार राष्ट्रपति कार्यालय बात जारी भएकोको विज्ञप्तिमा धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयसरकारलाई आग्रह गर्नु भएको हो ।
यस्तो छ विज्ञप्ती