भोलि देशभरको वडामा एमालेको सम्मेलन हुँदै



कार्तिक ५,काठमाडौ । नेकपा एमालेको वडा सम्मेलन भोलि देशभर एकै साथ सुरु हुँदै छ । नेपालमा रहेको ६७४३ वडाहरुमा सम्मेलन हुन लागेको हो ।

काठमाडौ महानगर वडा २९ मा स्वागतको लागि व्यानर टाङ्दै एमालेका कार्यकर्ताहरु ।

वडा सम्मेलनको पुर्व सन्ध्यामा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ । पार्टीको सबै भन्दा तल रहेको मध्य यो नै औपचारिक कमिटी हो । भोलि हुने सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यम बाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी