देशभरको वडामा एमालेको सम्मेलन हुँदै



कार्तिक ५,काठमाडौ । नेकपा एमालेको वडा सम्मेलन भोलि देशभर एकै साथ सुरु हुँदै छ । नेपालमा रहेको ६७४३ वडाहरुमा सम्मेलन हुन लागेको हो ।

काठमाडौ महानगर वडा २९ मा स्वागतको लागि व्यानर टाङ्दै एमालेका कार्यकर्ताहरु ।

वडा सम्मेलनको पुर्व सन्ध्यामा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ । पार्टीको सबै भन्दा तल रहेको मध्य यो नै औपचारिक कमिटी हो । भोलि हुने सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यम बाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी