मुस्लिम आयोगद्वारा सामाजिक सद्भभाव विथोल्ने प्रयास नगर्न आग्रह



कार्तिक ६, काठमाडौं । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ती जारी गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेका छन् ।

बंगलादेशमा भएको घटनालाई लिएर केही दिनदेखि तराईका कतिपय जिल्लामा हिन्दू र मुस्लिम समूदायबीच धार्मिक सहिष्णुता खलल गर्ने गतिविधि भएको भन्दै आयोगले आम जनसमुदायलाई सचेत गराएको हो ।
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृति विशेषतायुक्त र राष्ट्रिय तथा समृद्धिप्रति आस्थावात् रही एकताको सुत्रमा आबद्ध हुन,सबै नेपाली जनता समष्टिमा राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष अन्सारीले धार्मिक सहिष्णुता, सामाजिक सदभाव कायम राख्न अपिल गरेका छन् ।

बंगलादेशमा दुर्गा पूजा उत्सवका क्रममा भएको घटनाले धार्मिक रुप लिएपछि स्थिति तनावपूर्ण हुँदै आएको छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी