भोली देखी राष्ट्रिय रेस्लिङ प्रतियोगिता,सम्पूर्ण तयारी पुरा



कार्तिक १२ , काठमाडौं।दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्तिक १३ गते चरिकोटस्थित भ्युटावर खेलमैदानमा हुने हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको हो।

प्रतियोगितामा देशभरका १७ पुरुष तथा महिला रेस्लरले प्रतिस्पर्धा गर्ने रेस्लिङ संघका केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले दोलखामा प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको महासचिव श्रेष्ठले जानकारी दिए।

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सिन्धुपाल्चोक खेलकुद महासंघमा श्रेष्ठ

मेलम्ची। नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोक जिल्ला अधिवेसनबाट राजु श्रेष्ठ अध्यक्षमा चुनिएका छन्। सिन्धुपाल्चोकको

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

  साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।