भोली देखी राष्ट्रिय रेस्लिङ प्रतियोगिता,सम्पूर्ण तयारी पुरा



कार्तिक १२ , काठमाडौं।दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्तिक १३ गते चरिकोटस्थित भ्युटावर खेलमैदानमा हुने हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको हो।

प्रतियोगितामा देशभरका १७ पुरुष तथा महिला रेस्लरले प्रतिस्पर्धा गर्ने रेस्लिङ संघका केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले दोलखामा प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको महासचिव श्रेष्ठले जानकारी दिए।

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

के मोबाइलमै नेपाल प्रिमियर लिग हेर्न पाइएला ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्ने

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको जित

काठमाडौं १ मंसिर,पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार

नेपाललाई स्तब्ध पार्दै भारतले जित्यो काभाको उपाधि

काठमाडौं : काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक

 सामाजिक सञ्जालमा हामी