बाणेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न



कार्तिक १३,काठमाडौ । काठमाडौ महनगरपालिका वडा दश स्थित रहेको बाणेश्वर मन्दिर परिसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सामूदायिक सेबा समिती र सामूदायिक प्रहरी सेबा केन्द्र वडा १० को संयुक्त आयोजनामा मन्दिर परिसरमा सरसफाइ आयोजना गरिएको हो ।
बागमती प्रदेश सभाका सदस्य माननीय दिपेन्द्र श्रेष्ठ,समाजसेवी बिष्णु भुषाल लगाएतको उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय