सिरहामा युथ फोर्सको शक्ति प्रदर्शन,तराईमा एमालेको जनलहर बढ्दै




कार्तिक १५,सिरहा । सिरहामा आयोजना गरिएको युथ फोर्सको कार्यक्रमको पुर्व सन्ध्यामा हज्जारौं मोटरसाइकल सहित शक्त प्रदर्शन गरेको छ । आइतबार युथ फोर्सको जिल्ला भेला रहेको थियो ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, उपाध्यक्ष एवम् युथफोर्सका केन्द्रीय संयोजक क्षितीज थेवे र युवा संघका केन्द्रीय महासचिव रमेश आचार्य उपस्थित भएका थिए । युथ फोर्स अब वडा सम्म गठन हुने र राजनीति अराजकहरु लाई ठेगान लगाउने अध्यक्ष किरण पौडेलले चेतावनी दिनु भयो । युथ फोर्स राष्ट्रिय युवा संघ नेपाल अन्तर्गतको फोर्स हो ।
आइतबार हजारौंको संख्यामा उपस्थितिको जिल्ला भेलाले सरोजचन्द्र यादवको संयोजकत्वमा सिराहा कमिटी गठन गरेको छ ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी